लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा गत आइतबार देखि आयोजना भएको ३३औँ शाक्य मोन्लम पूजा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) द्वारा समापन गरिएको छ। मंसिर २४ देखि लुम्बिनी विकास कोषको पहलमा आठ वर्ष सम्म लुम्बिनीमा रोकिएको मानव कल्याण र विश्व शान्तिको कामना सहितको शाक्य मोन्लम पूजा यस वर्ष देखि लुम्बिनीमा पुनः सुरु…