६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आफूभित्रको कालो बादल हटाउनुस्, स्वतः उज्यालो हुन्छ

काठमाडौं । दीपावली मनाइनुको विभिन्न सांस्कृतिक कारणहरू छन्, तर ऐतिहासिक रूपमा यसलाई नरक चतुर्दशी भनिन्छ, किनकि यस दिन एकदमै क्रुर राजा नरकासुरलाई कृष्णले वध गरेका थिए । त्यही दिनको स्मरणको रूपमा यसलाई भव्य उत्सवको रूपमा मनाइने गरिन्छ । अनिष्ट वा अशुभ कुरा राक्षसहरूको रूपमै आउनुपर्छ भन्ने छैन । तपाईंले देख्दै नदेख्नु भएका राक्षसहरूले भन्दा पनि…