६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

दुई नेपाली महिलाले गरे धवलागिरि हिमालको सफल आरोहण

काठमाडौं । विश्वको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गर्नुभएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । उक्त कम्पनीबाट आजै अन्य २० जनाले…