२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

बुटवलमा बाआमासँग नगर प्रमुख कार्यक्रमले पायो निरन्तरता

बुटवल । बुटवल उपमहानगरपालिकाको 'बाआमासँग नगर प्रमुख' कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। यस्तै बिहीबार वडा…