१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

लुम्बिनी विश्वबिद्यालयको वोर्ड सदस्यमा एमाले नेता नारायण भुसाल नियुक्त

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा बुटवल ११ का नारायणप्रसाद भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाललाई विश्वबिद्यालयको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको कूलपतिको हैसियतले भुसाललाई बोर्डमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । विश्वबिद्यालयमा कुलपतिमा मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ…