खजुरा। लुम्बिनी प्रादेशिक विश्वबिद्यालयका उपकुलपति र रजिष्टारले विश्वबिद्यालयका लागि प्रस्तावित बाँकेको खजुराको जग्गा अवलोकन गरेका छन् । उपकुलपनि प्राडा. बिनोद ढकाल र रजिस्टार रेग भण्डारी सहितको टोली प्रस्तावित जग्गाको अवलोकन गर्न आज खजुरा पुगेका हुन् । सो अवसरमा उपकुलपति बिनोद ढकालबाट विश्वविद्यालयका लागि खजुराको जग्गा उपयुक्त भएको र जग्गा प्राप्तिका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता…