११ पुस २०८२, शुक्रबार | December 26, 2025

बुटवलमा बालबालिका लक्षित कोरोना विरुद्धको दोस्रो मात्राको खोप अभियान शुरु

बुटवल । बुटवल उपमहानगरपालिका भित्र बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप अभियान शुरु भएको छ । ५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा…