११ पुस २०८२, शुक्रबार | December 26, 2025

विश्व रक्तदाता दिवसमा रक्तदातालाई सम्मान, ७ जना स्वर्ण, २९ रजतसहित ७६ बढिलाई सम्मान

बुटवल । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ। रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी हौ। भन्ने नारासहित निरन्तर सामाजिक अभियान चलाउदै आएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको…