१० भदौ २०८३, बुधबार | August 26, 2026

दरबन्दी बिनाको क्यान्सर अस्पतालबाट विशेषज्ञ चिकित्सकको काज फिर्ता, विरामी अलपत्र

नेपालगन्ज । संघीय सरकारले स्वामीत्व ग्रहण गरेर पनि १० वर्षसम्म बिना दरबन्दी सञ्चालन गरिरहेको बाँके स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट काज सेवामा रहेका विशेषज्ञ चिकित्सकलाई पनि काज फिर्ता गरिदिएपछि अस्पतालको सेवामा गम्भीर असर पर्ने भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई सेवा दिइरहेको एक मात्र सरकारी क्यान्सर अस्पतालमा दरबन्दी कायम गरेर…