एजेन्सी । आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ । मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ । तर पनि…