२० मंसिर २०८२, शनिबार | December 7, 2025

चितवनमा थप १ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमित पुरुषको आज मध्यान्ह मृत्यु भएको हो । अन्य बिभिन्न रोगहरु सहित कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको हो। उनी ६ दिनदेखि संक्रमण भई भरतपुर अस्पतलाको…