१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

जितगढी किल्लाबाट शुरु भयो ‘लुम्बिनी सम्पदा साइकल यात्रा’

बुटवल । पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीमा लुम्बिनी सम्पदा साइकल यात्रा सुरु भएको छ । बुटवल साइकल सिटीको आयोजनामा ऐतिहासिक तथा विरताको गाँथा बाकेको बुटवलको जितगढी किल्लाबाट सुरु भएको साईकल यात्रा सुरु भएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ साइकल यात्रा गरिएको आयोजकले जनाएको छ ।…