बुटवल । कालिका मानवज्ञान माबी कानून शिक्षा विभागले नवलपरासी ,रुपन्देही र कपिलवस्तुका ४२ वटा विद्यालयमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा बाल अधिकार सम्बन्धि प्रशिक्षण दिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई कानूनका विद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । नेपालमै पहिलोपटक कक्षा ११ र १२ मा कानून विषयमा पठनपाठन शुरु…