२५ असार २०८३, बिहिबार | July 9, 2026

पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले भने मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएका हुन्। मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका…