काठमाडौं । कोरोना भाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेदेखि परीक्षा सुरु गर्नेगरी रुटिन सार्वजनिक गरेको छ । परीक्ष ९ गतेबाट सुरु भै १६ गते सकिनेछ । गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना भाइरसको संक्रणम देखिन थालेपछि सरकारले लगाएको लकडाउनका कारण स्थगित…