कहिलेकांही कुनै अनुहार देखेजस्तो लागेको हुनसक्छ तर हामीले त्यो अनुहारको नाम बिर्सिन्छौँ । हामीले कहिलेकांही भनेका हुन्छौँ मनमा आयो मुखमा आएन । खासमा यो हाम्रो स्मरण शक्ति कमजोर भएकाले हो । भनिन्छ, उमेर बढ्दै जाँदा दिमागको क्षमता घट्दै जान्छ । र कतिपय कुरा हामीलाई याद पनि आउँदैन । तर, उमेर बढेपनि हामीले हाम्रो स्मरण शक्तिलाई…