काठमाडौ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोही अवधिमसम्म कोरोना भाइरसका कारण विश्वमा २ लाख ३३ हजार…