२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना भाइरसका संक्रमित सोमबार ४५१ जना थपिए, संक्रमितको संख्या ६२०० माथि

काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्रै ३५ महिला र ४१६ पुरुषसहित ४५१ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार सबैभन्दा धेरै १३९ जना संक्रमित देखिएका छन् । यस्तै, कर्णाली प्रदेशको जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १०७ जना संक्रमित देखिएका छन् । विराटनगरस्थित प्रादेशिक…