२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

भोलिदेखि कोरोना भाइरसको परीक्षण धरान, पोखरा र नेपालगञ्जमा हुने

काठमाडौ । सरकारले मुलुकका प्रदेश १, गण्डकी र प्रदेश ५ का अस्पतालमा शुक्रबारदेखि कोरोना भाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको सुरुवात गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ…