२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६ सय ६८ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार ६ सय ६८ पुगेको छ । भाइरसबाट संक्रमितको संख्या ५४ लाख ९७ हजार ४ सय २७ पुगेको छ । संक्रमितमध्ये ५३ हजार २ सय २३ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म अमेरिकामा सर्वाधिक ९९ हजार ३ सय जनाको मृत्यु भएको छ । ब्राजिलमा…