१० भदौ २०८३, बुधबार | August 26, 2026

हावाबाट कोरोना भाइरस फैलिने तथ्य विश्व स्वास्थ्य संगठनबाट स्वीकार

हावाबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने तथ्यलाई विश्व स्वास्थ्य संगठनले स्वीकार गरेको छ । यसअघि विभिन्न देशका सयौं वैज्ञानिकहरुको समुहले डब्लुएचओलाई खुला चिठी लेख्दै भाइरसको फैलावटसम्बन्धी हालसम्मको पूर्व निर्देशनलाई परिवर्तन गर्न अपील गरेका थिए । डब्ल्यूएचओका कोभिड-१९ महामारीसँग जोडिएका टेक्निकल लीड डाक्टर मारिया वान केरखोवले पत्रकार सम्मेलनमा भनिन, हामी कोरोना भाइरस हावाबाट फैलिने आशंकाकाको बारेमा…