काठमाडौं । विवाहपछि केटीहरु किन मोटा हुन्छन् भन्ने प्रश्न धेरै व्यक्तिको मनमा हुन्छ । यसको मुख्य कारणको रुपमा केटीहरुको लाइफस्टाइलमा परिवर्तन हुनु नै हो । धेरै केटीहरुले विवाहपूर्व आफ्नो स्वास्थ्यका बारेमा सचेतता अप्नाएका हुन्छन् । तर विवाहपछि भने केटीहरुमा जिम्मेवारी बढ्न थाल्छ । जसले गर्दा उनीहरुले आफ्नो स्वास्थ्यका बारेमा सोच्न सक्दैनन् । त्यसै कारणले उनीहरको तौल…