९ भदौ २०८३, मंगलबार | August 25, 2026

महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत एक बालिकालाई कोरोना संक्रमण, न्यूरो वार्ड सिल गरिँदै

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि ६ दिनअघि शिक्षण अस्पताल आएकी बालिकालाई कारोना संक्रमण भएको पुष्टि भएसँगै उनी उपचाररच न्यूरो वार्डलाई सिल गर्न लागिएको छ । बालिकामा कोरोना पोजेटिभ देखिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले…