९ भदौ २०८३, मंगलबार | August 25, 2026

भोलिदेखि कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण हुँदै, खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी

काठमाडौ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार (भोलि) बाट मानिसमा परीक्षण हुनेको भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट खोप मानिसमा परीक्षण सुरु हुने बताएका हुन् । अक्सफोर्ड विश्वविद्यालयमा बनेको खोप सफल हुने सम्भावना ८० प्रतिशतभन्दा बढी रहेको वैज्ञानिकहरूले आशा गरेका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले…