९ भदौ २०८३, मंगलबार | August 25, 2026

उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या ३० पुग्यो

काठमाडौ । उदयपुरमा कोरोना भाइरसबाट १२ जना संक्रमित भएका छन् । चितवनमा दुईजनामा कोरोना संक्रमण भएको पाइएको छ । उदयपुरका १२ जनामा एकैसाथ कोरोना भाइरसका. संक्रमण भएको हो । कोशी अस्पतालमा गरिएको परीक्षणका क्रममा १२ जनामा संक्रमण पाइएको हो । उदयपुरमा संक्रमण हुनेहरु अधिकांश भारतीय नागरिक छन् । उनीहरु त्रियुगाको मस्जिदमा बसेका थिए । भुल्केको…