६ पुस २०८२, आइतबार | December 21, 2025

‘संवत्सर फलका आधारमा विसं २०८२ राम्रो छ’

काठमाडौँ । संवत्सर फलका आधारमा विक्रम संवत् २०८२ शुभ रहेकामा ज्योतिषशास्त्रीहरूको एक मत रहेको छ । धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल र सामुदायिक विकास नेपालले यहाँ संयुक्त रूपमा आयोजना गरेको ‘ज्योतिषशास्त्रीय दृष्टिमा विसं २०८२ कस्तो रहला ?’ विषयक अन्तरक्रियामा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले नयाँ वर्षमा शासक र जनताका बीचको वैमनस्यभाव…