२९ बैशाख २०८१, शनिबार | May 12, 2024

अन्तरिक्ष अभियानमा चीनलाई ठूलो सफलता, ‘चाङ ई-५’ चन्द्र सतहमा अतवरण, ढुंगामाटो पृथ्वीमा पठाउँदै

चिनियाँ अन्तरिक्ष यान चाङ ई–५ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको छ । यो अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट २ किलो माटो पृथ्वीमा ल्याउने छ । अन्तराष्ट्रिय स्पेश मिशनको इतिहासमा ४४ वर्ष पछि कुनै पनि मुलुकको अन्तरिक्ष यान चन्द्रमाको सतह आफ्नो अन्तरिक्ष यानले चन्द्रमाको माटो पृथ्वीमा ल्याउन लागेको पहिलो पटक हो । यसअघि सोभियत संघको लुना–२४ ले…