काठमाडौं । नेपाल टेलिकमले आउँदो शुक्रबार आफ्नो आईपीटिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आउँदो पुष १७ गतेदेखि एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपीटिभी सेवा उपलब्ध गराउने भएको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । अब भने कम्पनीले सोही फाइबरमा आईपी टिभी सेवा…