आफ्नै अन्तरिक्ष अभियानमा नयाँ रेकर्ड कायम गर्दै चीनको चन्द्र यान चाङ ई–५ चन्द्रमाको सतहबाट ढुंगामाटो बोकेर पृथ्वीमा अवतरण गरेको छ । यससँगै विज्ञान र प्रविधिको क्षेत्रमा चीनलाई अर्को सफलता हासिल भएको छ । सँगसँगै विज्ञान प्रविधिको दौडमा अमेरिकालाई पछि पार्दै गएको चीनका लागि अन्तरिक्ष शक्तिमा पहुँच बढाउन समेत सफलता मिलेको छ । अमेरिकाको अपोलो र…