काठमाडौं। अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ। गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका थिए, जुन प्रत्येक दुई घण्टामा दोहोरिने गर्दथ्यो । अब, अन्ततः यसको रहस्यको पनि समाधान भएको छ। यो संकेत एक अद्वितीय बाइनरी प्रणालीबाट आएको हो, जसमा एक मर्ने तारा (सेतो बौना) र यसको…