१७ माघ २०८२, शनिबार | January 31, 2026

गुलियो कति खाने ? बढी गुलियो खाँदा स्वास्थ्यमा हुन सक्छ समस्या

काठमाडौँ । यतिबेला हामी तिहार पर्व मनाइरहेका छौँ । तिहारमा हामीले पकाउने सेल रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । अहिले सेल रोटी वा अन्य परिकारहरु घरमा पकाउने भन्दा पनि बजारबाट खरिद गर्ने चलन सुरु भएको छ भने सेल रोटीको ठाउँमा अन्य…