१८ माघ २०८२, आइतबार | February 1, 2026

समवेदना

बिहानको समय, पत्रिका हेर्छु ....मनमनै सोच्छु, सधैं यस्तै न्यूज आंउछ, आन्दोलन, पक्राउ, चोरी, डकैती। राम्रो समाचारको त दिनै नहुने भयो.........पल्टाउदै जांदा एउटा पेजमा मेरा आंखाहरु टक्क अडिन्छन्............ कस्तो मेरो जस्तै फोटो ! ठ्याक्कै अनुहार त मसंगै मिल्ने रहेछ ! नियालेर हेर्छु, मै पो रहेछु त १ .......... तर यहां किन ? ........अति हुन्छ नि... !…