विषय प्रवेश नेपालको २०६८ को जनगणनाले सूचीकृत गरेका १२३ मातृभाषाहरूमध्ये नेपालमा करिव २० भाषाहरू विदेशमा मूल रूपमा बोलिने भाषाहरू [caption id="attachment_19868" align="alignleft" width="165"] लेखक[/caption] समेत समाविष्ट छन् । नेपाली भाषाका भाषिका मानिएका प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा बोलिने करिव केही भाषालाई घटाउने हो भने यो सङ्ख्या करिव ९० जति हुन आउँछ । यी मध्ये भोट–चिनिया…