“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।” : नेपोलियन बोनापार्ट इरानविरुद्ध अमेरिका र इजरायलले युद्ध सुरु गर्नुको उद्देश्य मध्यपूर्व (पश्चिम एशिया)लाई बदल्नु थियो - एक ‘खलनायक’ शासनलाई कमजोर पार्दै यसको आणविक महत्वाकांक्षालाई रोक्नु। यसको सबैभन्दा कट्टर समर्थकहरूको दृष्टिमा, यो युद्धले विश्व राजनीति पनि बदल्ने थियो। उनीहरूका अनुसार, यसले तेलको प्रवाहमाथि अमेरिकाको नियन्त्रणले…