७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : उपकुलपति, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौैं । प्राडा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुन्। नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहेका उनी हाल मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छन् । उनले मुलुककै चिकित्सा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु-याएका छन् । विश्वका विभिन्न देशमा राम्रो अवसर पाउँदा…