२८ चैत्र २०८२, शनिबार | April 11, 2026

चीनको एकीकरण कुनै व्यक्ति या शक्तिले रोक्न सक्दैन

हालै अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमण एक चीन नीतिविपरीत कार्य हो । यसले चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि गम्भीर आघात पुर्‍याएको छ । चीन यस कार्यको घोर विरोध गर्छ । पेलोसीको भ्रमणको नेपाल सरकार, यहाँका राजनीतिक पार्टी र समाजका विभिन्न वर्गले विरोध गरी आफ्नो एक चीन नीतिप्रतिको अडानलाई दोहोर्‍याएस चीनले आफ्नो सार्वभौमसत्ता र भौगोलिक…