पूर्वबाट झुल्किएको बैंशालु सूर्य । राज्यको नक्शामा भएको नाताले हरेक चुनावको बेला मात्र नेताहरुबाट गरीबीलाई भकुण्डो बनाएर गोलपोष्टको रुपमा प्रयोग हुने भोट ब्यांक, खलिया गाउँ । कुइनो फाटेको कमिज र कहिल्यै साबुन नपाएको मैला धोती (कच्छी बेगरको) लाएर गाउँजान तयार भयो,रामभरोसे कुचबदिया । एक टुक्रा अदुवासंग एक गिलास रक्सी एकै घुट्कोमा तनक्क पा¥यो । त्यसपछि…