२९ बैशाख २०८१, शनिबार | May 12, 2024

कसरी गरिन्छ कोरोनाको परीक्षण ? के हो आरडीटी र पीसीआर परीक्षण ?

आरडिटी विधिमा गरिने परीक्षणमा भाइरसका जेनेटिक टुक्रा (जिनका टुक्रा)हरू छन् कि छैनन भन्ने परीक्षण गरिन्छ । यो विधिबाट परीक्षण गर्दा नमुनामा जेनेटिक टुक्राहरू छन् भने भाइरस पनि छ भन्ने कुरा प्रमाणित हुन्छ । यो परीक्षणबाट नमुना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ वा छैन भन्ने थाहा हुन्छ । भाइरस छ भने उनमा सङ्क्रमण छ…