पछिल्लो समय अमेरिकी नेतृत्वमा रहेकोे एक पूर्वाधार सम्झौताले नेपाली समाज नराम्रोसँग विभाजित भएको छ । नेपालले सन् २०१७ मा संयुक्त राज्य अमेरिकासँग “मिलेनियम च्यालेन्ज कर्पोरेसशन’ सम्झौता (एमसीसी सम्झौता भनिन्छ) मा हस्ताक्षर गरेको थियो । सम्झौता अनुसार अमेरिकाले नेपालमा प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारका आयोजनालाई प्रवद्र्धन गर्न नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग गर्ने योजना…