(केही दिन अघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिए । उनले प्रचण्ड र ओलीलाई अतिरिक्त दबाब दिँदै एमसीसी पास नगरे चीनको प्रभावमा परेर पास नगरिएको ठहर्नेसम्मको चेतावनी दिएको कुरा बाहिर आयो यद्यपी अमेरिकी राजदूतले त्यसो…