२९ बैशाख २०८१, शनिबार | May 11, 2024

होम क्वारेन्टाईन [एकान्तबास] बस्दा आउने समस्या र समाधानका उपायहरु

कोरोनाको प्रकोपले बिश्व नै अहिले आक्रान्त बनेको छ। यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु ,झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको/ पेट दुख्नु, रिगंटा…