१९ बैशाख २०८१, बुधबार | May 2, 2024

काठमाडौंको मुख्य पर्यटकिय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनसान कारण यस्तो

काठमाडौ ।  भ्रमण बर्ष २०२० मुलुकमा संचालनमा छ । २० लाख पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको दावी रहेको थियो । तर, भ्रमणवर्षको कमजोर पूर्वाधार एकातिर छंदैथियो, अर्कोतिर विश्वभर महामारी बन्दै गरेको कोरोना भाइरसको प्रभाव देखिएको छ, नेपालको पर्यटन उद्योगमा पनि । काठमाडौंको मुख्य पर्यकीय गन्तव्य ठमेल यतिबेला पर्यटकबिहीन सुनासा जस्तै छ । सन् २०२० नेपालको…