१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

वर्तमान अशिष्ट राजनीति : लाचार जनता

[caption id="attachment_39037" align="alignleft" width="165"] लेखक[/caption] नेपाली राजनीति अनि देशले पत्याएका सम्मानित पदहरुमा पदासिन हुनपुगेका व्यक्तिहरु (सम्मानीयदेखि श्रीमानसम्म) द्वारा हालै सम्प्रेषित विचारहरु पढदा र सुन्दा लेखक स्वयंलाई पढे लेखेको वर्गमा पर्छु भन्नसम्म लाजलाग्ने स्थिति सिर्जना हुनु भनेको देश र देशबासीका लागि राम्रो संकेत अवश्यै होईन । सायद, आफ्नै बलबुतामा बाँचेका सबैजनहरुको पीडा यस्तै यस्तै मेरो जस्तो…