१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

तेश्रो पुस्ता

सन्तान जन्माउने उत्कट अभिलाषामा धनीराम र मैना । जस अनुसार प्रकृतिले उनीहरुको अभिलाषा सिद्ध गरिदिइन्,धमाधम सन्तानहरुको जन्म दिएर । लगतार चार छोरीपछि एक छोरा । घरमा उमङ्ग भरियो । मानौं सपनाको ढोका उघ्रिएको थियो उनीहरुको । वंश रक्षकको उदय भएकोमा । पहिला छोरीले लक्ष्मीको दर्जा पाएकी थिई । दोश्रो पटकदेखि नैराश्यताले खुम्चिएको उनीहरुको निधार छोराको…