१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सत्ताको बागडोर गलत व्यक्तिका हातमा छ : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गरेका छन् ।  विगतका धेरै आन्दोलन र अभियानको विरुद्धमा उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न नसकिने बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको संवादमा पूर्व प्रधानमन्त्री भट्टराईले समसामयिक राजनीतिबारे संक्षिप्त विश्लेषण गरेका छन् । हामी कोरोनाको…