१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

दशैंको सम्झना

धरणीमा लमतन्न सुतेकी शरद ऋतुको छातिमा सौरभित बहुरङ्गी पुष्पहरुले सौन्दर्य छरिरहेका थिए, सुवासित भएर । शरदलाई अत्यन्त रमणीय र विमोहित पारेकी थिइन,प्रकृतिले । हिलाम्य हरित बर्षा ऋतु पनि विदा भएर गैसकेकीले नुहाएर अख्रिएको कपाल जस्तै भएकी थिइन् शारदीय धरणी । हिन्दु आँगनमा मुस्कुराइरहेका थिए, बर्षभरिकै महान पर्व पन्ध्र दिने दशैं र पाँचदिने तिहार । सुखम…