१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘नाना थरी स्टाटसको जबाफ दिनु जरुरी छैन ’

संसार यतिबेला महाविपत्तिको सामना गरिरहेको छ । आवश्यक्ताको सिद्धान्त अनुसार पनि धेरै आवश्यक्ता मध्ये पहिलो आवश्यक्तालाई प्राथमिकता दिनु पर्ने हुन्छ । यसैले नेपाल सरकार जनताको असंख्य जनचाहना, जनताको सयौं आवश्यक्ताको बिचबाट सबैभन्दा पहिलो नम्बरको आवश्यक्ता कोराना विरुद्धको लडाइमा होमिएको छ यतिबेला । यो संकटको घडीमा विश्वका सम्पन्नशाली र सुविधासम्पन्न देशहरु नै नै त्रसित भएको अस्थामा…