१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मानसिक अस्वस्थता भएकासंग कस्तो ब्यवहार गर्ने ?

समाजमा कहिलेकाहीँ अकल्पनीय र दुखद घटनाहरु हुने गर्दछन । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन। कहिले काहिँ मान्छेको मानसिक स्बास्थ्य अबस्था ठिक नहुदा पनि कहिलेकाहीँ यस्ता दुखद घटना हुन पुग्छन । यस्तै दुखद घटना मोरङको बेलबारीमा भएकोछ। एक ३० बर्षिय जीवन लिम्बू नामका ब्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले…