बारा । कोरोना संक्रमणका कारण बाराका थप दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बाराको फेटा गाउँपालिका-२ निवासी ३५ वर्षका युवक र जीतपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगन्जका ५९ वर्षका पुरुषको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दुबै जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको…