५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नेपाल इन्स्योरेन्स कम्पनीले नियुक्त गर्यो नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धकको नियुक्ती गरेको छ । भदौ ९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नायव महाप्रबन्धकमा निरज बस्नेतलाई नियुक्ती गरेको हो । कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सुचना जारी…